ए प्रदेशी दशैं तिहार मनाउन आउनु ..

दशैँ तिहार को सम्झनामा हरेक प्रदेशमा बस्न बाध्य नेपाली दाजु भाई हरुको बेदना लाइ ध्यानमा राखी निर्माण गरिएको भिडियो जसमा स्वर छ बिष्णु माझी अनि ऋषि खड्का को एक पटक अबस्य हेर्नुहोला।