तिम्रो त्यो छुरिझै बचनले हो!


सिउदोमा अर्कैको सिन्दुर भरि छ!
र पनि प्यार अजम्बरी छ!!
घ्यु सखरले  निम गुलियो हुन्न!!!
मर्दैन प्यार विगतकै बढी छ!!!!

तिम्रो त्यो छुरिझै बचनले हो!

आसुले भरिएको यो मनले हो!!

खै किन हो असिम पिडा छ मनमा!!!

ती तिम्रा झुटा कसमले हो!!!!



          Ishwari Ghimire
     From:-Nuwakot nepal