साथमा छैनौत के भो सम्झनामा सधै तिमी।


दुनियाले यो नातालाई बुझ्ने भएन। 

टाढा भए दुबै अफ्नो कोहि भएन।।

मरि गए दुबै निरन्तरमा यहाँ।।। 

बिछोड तिनको कहिल्यै भएन।।।


साथमा छैनौत के भो सम्झनामा सधै तिमी।

यो घायल मनलाई बुझाउने सधै तिमी।।

खै किन आज पागल झै भड्किन्छ यो मन।।।

ज्यान जतिनै टाढा होस यो मनमा सधै तिमी।।।।

क्रोध अनि खुशिमा उनी मेरै
हाशो अनि आशुमा उनी मेरै

पराइले त के के आरोप लाउछन यहाँ

तर साथ दिने दुखमा उनी मेरै!!!