मेरो प्यारो गाउमा आउदै होला दशैँ
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।
बिरानो यो प्रदेशमा आज रुदैछु एक्लै
रमाइलो त्यो नाउमा गाउदै होला दशैँ।।
साथी भाइ रम्दै होलान चाड संगसंगै
सपनाको यो भाउमा आउदै होला दशैँ।।
गाउको त्यो खोलापाखा धाउदै होलि सानु
प्रिय त्यो मेरो गाउमा आउदै होला दशैँ।।
रमाउदै हास्दै गाउदै मनाउनु चाड
हाम्रो सुन्दर ठाउमा आउदै होला दशैँ।।
बाचे आउला अर्को साल मनाउन चाड
मायालुको गाउमा रमाउदै होला दशैँ।।
मेरो प्यारो गाउमा आउदै होला दशैँ
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।
बिरानो यो प्रदेशमा आज रुदैछु एक्लै
रमाइलो त्यो नाउमा गाउदै होला दशैँ।।
साथी भाइ रम्दै होलान चाड संगसंगै
सपनाको यो भाउमा आउदै होला दशैँ।।
गाउको त्यो खोलापाखा धाउदै होलि सानु
प्रिय त्यो मेरो गाउमा आउदै होला दशैँ।।
रमाउदै हास्दै गाउदै मनाउनु चाड
हाम्रो सुन्दर ठाउमा आउदै होला दशैँ।।
बाचे आउला अर्को साल मनाउन चाड
मायालुको गाउमा रमाउदै होला दशैँ।।
मेरो प्यारो गाउमा आउदै होला दशैँ
सुन्दर त्यो ठाउमा छाउदै होला दशैँ।।