ओइलीएको शिशिरको माससरि भो जिन्दगी

निल्नु न वकल्नुको गाससरि भो जिन्दगी 
कात्रोमा बेरिएको लास सरि भो जिन्दगी 
फुल्न त मन थियो बसन्तको पालुवामा 
ओइलीएको शिशिरको माससरि भो जिन्दगी !

धेरै बगाए पसिना बिदेशी भुमिमा
अब फर्कि सोदेशमा नै केहि गर्नु छ
मलाई रहर छैन बस्न कुवेतको खाडीमा
अब आफ्नै देशको माटोमा मर्नु छ 

माया मारी नभन्नु है 
प्रदेशि म भएको छु 
हजुरहरुको माया पोको पारी
आफै संग ल्याएको छु 


Sabitri khanal 
From-Nuwakot, Nepal