
बर्सौ पछि आज बात भयो फोनमा !
पुग्ने इच्छा जागेर आयो मेरो मनमा!!
विश्वास हुदैछ आज माया गर्छिन उनले !!!
कोहिली झैँ उनको आवाज गुन्जिंरहेछ कानमा !!!!
आइन उनि खुशीको बहर छर्दै!
मनको माया उनको मुटुले गर्दै !!
बर्सौ देखिको पिडा क्षणभरमै हर्दै !!!!
न हावा अलग थियो न झरी फरक थियो !
बस यति मात्र हो तिमीले हेर्ने नजर फरक थियो !!
खोइ कसो भनि सम्झाउ म तिमीलाई!!!
जिन्दगीको पुग्ने तिम्रो गन्तब्य फरक थियो !!!!