परदेश बाट तिम्रो चोखो मायाले तानेर आए

आयौ तिमि ज्युने आशा पलाउदै थियो
तैपनि उसैको यादले मन जलाउदै थियो
योत निश्चित थियो टाढा हुन्छौ तिमि
जहर पिलाउन तिम्लाई कोहि जादु चलाउदै थियो

तिमिनै हो जिन्दगि मेरो मानेर आए
परदेश बाट तिम्रो चोखो मायाले तानेर आए
खोइ कता अन्तर्ध्यान भयौ आज तिमि
जुनिभरको साथि तिमीलाई ठानेर आए