भुल्न गाह्रो युगौयुगलाई त्यहि एउटा अतित थियो

त्यहि एउटा बितेको कल थियो,म मातिएको कुनै पल थियो 
सुर्ताउदै थियौ तिमि बिकल्पमा त्यहि एउटा हल थियो
समयले नेटो काट्यो दिलले तितो चोट दियो
भुल्न गाह्रो युगौयुगलाई त्यहि एउटा अतित थियो

रोमियो र जुलिएट अनि लैला र मजनुको कथा सुन्थियौ भने
खोइ कहा गयो त्यो पबित्र प्रेम ,प्रेम साचो हुन्थ्यो भने
उदाहरण बन्दैनथ्यो प्रेमको त्यो कथा

यदि त्यसमा पनि छल हुन्थ्यो भने