कस्तो छ साथी हरु?

लत्त्याउनुनै थियो किन करिब आयौ जिन्दगिको,
आफ्नै भनी पागल बान्दै गित गायौ जिन्दगिको,
कल्पनामा रमाउन सिकाउदै जालमा पारी,
अनायसै नाता तोड्दै बाटो रोक्यौ जिन्दगिको।।।